काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भिडिओ कन्फ्रेन्समार्फत भर्चुअल्ली अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहानै भक्तपुरको गुन्डुबाट पक्राउ परेका ओलीको म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा भर्चुअल रूपमा उपस्थित गराइएको हो । शनिबार बिहान भ...
