काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सले मेसेज आदानप्रदानका लागि आफ्नो छुट्टै एप एक्सच्याट (XChat) सार्वजनिक गरेको छ । शुक्रबारदेखि सर्वसाधारणका लागि उपलब्ध यो एप हाललाई आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ । नयाँ एपमार्फत प्रयोगकर्ताहरूले आफ्ना एक्स कन्ट्याक्ट...
