close

काठमाडौं । सरकारले जुनसुकै मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको विवरणमा प्रहरीको पहुँच रहन सक्ने गरी नयाँ कानून बनाउन थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सार्वजनिक गरेको दूरसञ्चार विधेयक मस्यौदामा दूरसञ्चार सेवा प्रदायक कम्पनीको प्रणालीमा प्रहरीलाई सोझै...