काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । अनलाइन मार्फत पीडितको रकम ठगी गरेको अभियोगमा झापा, बिर्तामोड नगरपालिका-९ घर भई ललितपुर चाङाथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई शुक्रबार प्रहरील...
