close

काठमाडौं । यातायात व्यवस्था विभागको 'इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम' (ईडीएलभीआरएस)को सर्भरमा समस्या देखिएको छ । आइतबार बिहान ११ बजेदेखि सर्भरमा समस्या देखिएपछि कार्यालय पुगेका सेवाग्राही मर्कामा परेका हुन् ।  टेकपानासँ...