close

काठमाडौँ । पछिल्ला दिनहरूमा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ह्वाट्सएप स्क्रिन मिररिङ ठगी फैलिरहेको छ । जहाँ ठगहरूले बैँक कर्मचारीको भेषमा व्यक्तिगत र वित्तीय डेटामा पहुँच प्राप्त गर्छन् । यो जालसाजी अत्यन्त खतरनाक छ । किनभने यसले अपराधीहरूलाई तपाईँको फोन र तपाईँको सबै ...