काठमाडौँ । उच्च शिक्षाका लागि बेलायत जाने सपना बोकेकी काभ्रेकी २३ वर्षीया सञ्चिता शर्मा (नाम परिवर्तन)को जीवनमा एउटा अप्रत्याशित घटनाले ठुलो धक्का दियो । बुधबार बिहान सञ्चिता आफ्ना बुवाआमासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । उनको मनमा बेलायतमा उच्च शिक्षा हासिल...
