close

काठमाडौँ । एसपीजी अटोमोबाइल्सले प्रिमियम एसयूभी ‘जेइको जे-५’ नेपाली बजारमा भित्र्याएको छ । बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जेइको जे-५ सार्वजनिक गरिएको हो ।  कम्पनीले ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे-५ नेपाली...