close

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि देशभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गर्न सुरु गरेको छ । कम्पनीले ई–सिमको वितरण २०७९ भाद्र ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट सुरु गरेको थियो । हालका लागि पहिलेदे...