close

काठमाडौं । इन्टरनेट तथा आईपीटिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ । यसअन्तर्गत पुराना ग्राहकको इन्टरनेट प्याकेजमा निःशुल्क अपग्रेडदेखि तीन महिना वा सोभन्दा माथिका ग्राहकलाई विभिन्न उपकरण खरिदमा ५० प्...