close

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बीई/बी आर्क तहको प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ । संस्थान अन्तर्गतकाे डीन कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १४ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेको हो । साथै न...