काठमाडौँ । माइक्रोसफ्टले पनि आफ्नै एआई च्याटबट सार्वजनिक गरेको छ । माइक्रोसफ्टको सर्च इन्जिन बिङमा च्याटजीपीटी भन्दा पनि शक्तिशाली च्याटबटको रुपमा कम्पनीले मंगलबार नयाँ एआई फिचर सार्वजनिक गरेको हो । ओपन एआईको उत्पादन च्याटबटसँग सहकार्य गर्ने निर्णय गरेको केही...