close

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डु भाेलिदेखि १३औं वर्षमा प्रवेश गर्दैछ । २०६७ साल कात्तिक २५  मा स्थापन भएको फुडमान्डुले देशका प्रमुख सहरमा सेवा विस्तार गरिरहेको छ । आफ्नो १२औँ वार्षिकाेत्सवका अवसरमा कम्पनीले विभिन्न अफर घाेषणा गरेकाे छ । ...