काठमाडौं । नर्वेको अटोमोबाइल बजारमा विद्युतीय गाडीको दबदबा देखिएको छ । हालै सार्वजनिक सरकारी तथ्याङ्क अनुसार त्यहाँ सन् २०२४ मा कुल बिक्री भएका गाडीमध्ये लगभग ९० प्रतिशत ईभी रहेका छन् । यसबाट सन् २०२५ को अन्त्यसम्म त्यहाँ करिब शतप्रतिशत विद्युतीय कार...