काठमाडौं । तपाईँले पनि टिकटकमा एचएमपीभी भाइरसका कारण विद्यालय बिदा हुन लागेको समाचार कतै देख्नु भयो ? पछिल्ला केही दिनयता टिकटक लगायतका सामाजिक सञ्जालमा एचएमपीभी भाइरस फैलिएको विषयमा भ्रामक सामग्री भाइरल भइरहेका छन् । टिकटकमा जय बी रावल नाम गरेको आईड...