close

काठमाडौं । चाैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चाैधरीले एनसेलको नाममा अहिले जे भइरहेको छ सीजी टेलिकमलाई त्यसैका लागि रोकिएको आरोप लगाएका छन् । बिहीवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै चौधरीले निःशुल्क भ्वाइस र एसएमएस तथा ५० प्रतिशत सस्तोमा डेटा उपलब्ध गराउने व...