close

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा मानिसहरूले चिया पिइरहेको फोटो निकै रुचाइएका छन् । नेपालको ग्रामीण भेगतिर मानिसहरू बसेर चिया पिइहेको वा चिया कपमा राख्न लागेको फोटोहरू प्रायः प्रयोगकर्ताको रोजाइमा परेका छन् । सामाजिक सञ्जालमा आएका विभिन्न...