close

काठमाडौं । नेपाली राइड शेयरिङ एप ‘सजिलो’ले आफ्नो ग्राहक र राइडरका लागि निःशुल्क बिमा कभरेज सेवा सुरु गरेको छ । सजिलो साथी प्रालिले बिहीबारदेखि निःशुल्क बीमा सेवा सुरु गरेको हो ।  यसका लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ । ...