close

काठमाडौं । साओमीको नयाँ अपरेटिङ सिस्टम (ओएस) हाइपर ओएस डिसेम्बर २०२३ देखि उपलब्ध हुने भएको छ । गत महिना सार्वजनिक भएको सो अपरेटिङ सिस्टम कुन कुन डिभाइसमा उपलब्ध हुन्छ भन्ने सूची बाहिर आएको छ । कम्पनीका अनुसार यो साओमी तथा रेड्मी डिभाइसमा उपलब्ध हुनेछ ।  ह...