काठमाडौं । सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हजारौँ व्यक्तिका वैयक्तिक जानकारी लिक गराइदिएका छन् । मङ्गलबार फेसबुकमा उनले राखेको एक पोस्टका कारण सर्वसाधारणका नाम, मोबाइल नम्बर र ठेगाना जस्ता विवरण बाहिरिएका हुन् । राप्रपाका प्रवक्ता र प्रमुख सचेतक समेत रहे...