close

काठमाडौं । मङ्गलबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान चलेको छ । फेसबुक, टिकटक र एक्स (ट्वीटर) मा हेर्ने हो भने प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने विषयमा बनेका कैयौं पोस्टर फैलिरहेका छन् । केहीले...