काठमाडौं । भारतीय कार निर्माता कम्पनी टाटाको विद्युतीय कार पञ्च ईभीको नेपाली मूल्य सार्वजनिक भएको छ। मङ्गलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो शोका क्रममा नेपालका लागि कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो ईभीको मूल‍्य घोषणा गरेको हो ...