काठमाडौं । डिजिटल वालेट ईसेवाले सुरुवातबाटै सहकारीमा रकम जम्मा गर्ने फिचर ल्याएको थियो । पछिल्लो समय ईसेवाको उक्त फिचर परिष्कृत हुँदै गएको छ । विशेषगरी सहकारीमा रकम जम्मा गर्न, किस्ता तिर्न वा अन्य विभिन्न किसिमका भुक्तानी गर्न ईसेवाको 'सहकारी डिपोजिट' फिचर ...