काठमाडौं । रिचार्ज कार्ड र सिम कार्डको पैसा फिर्ता दिन माग राख्दै स्मार्ट कार्ड पीडित समूहले माइतीघर मण्डलामा धर्ना दिएकाे छ । स्मार्ट टेलिकमकाे लाइसेन्स खारेज भएपछि उक्त कम्पनीबाट खरिद गरेका रिचार्ज कार्ड र सिमकाे क्षतिपूर्ति दिन माग राख्दै पीडितहरूले बिहीबार माइतीघरमा ध...