close

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले अर्को महिना ट्वीटरमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) आउने घोषणा गरेलगत्तै उनको अर्को कम्पनी टेस्लाको शेयर बढेको छ । मस्कले बिहीबार राति एक ट्वीट गर्दै अबको छ हप्तामा ट्वीटरले नयाँ सीईओ पाउने बताएपछि टेस्लाको शेयर बढेको हो । ...