काठमाडौँ । तपाईँले पनि आफ्नो स्मार्टफोन लामो समय चलाउँदा तातो भएको अनुभव गर्नुभएको होला । गेम खेल्दा होस् या लगातार भिडिओ हेर्दा, फोन तातो हुनु सामान्य हो । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ, किन यस्तो हुन्छ ? आज हामी यही विषयमा चर्चा गर्दैछौँ: फोनभित्र केही यस्ता...