काठमाडौं । राइड हेलिङ प्लेटफर्म टुटलले आफ्ना प्रयोगकर्ताका लागि फेब्रुअरी महिनाभर विशेष छुट अफर ल्याएको छ । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२५ को अवसर पारेर कम्पनीले ६० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । टुटल राइड र क्याब दुवै सेवामा यो छुट मिल्ने कम्पनीले ज...