काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग सङ्कलन थालेका छन् । उनले बैँक खाता, क्यूआर कोड, इसेवा तथा खल्ती अकाउन्ट शेयर गर्दै पढाइका लागि सहयोग गरिदिन सार्वजन...