काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय एरो फ्लाइट नेपालमा छिट्टै ल्याउन सकिने बताएका छन् । चौधरीले मंगलबार सामाजिक सञ्जालमा चीनको अटोफ्लाइट कम्पनीले निर्माण गरेको फायर फ्लाइटको परीक्षण उडानमा सहभागी भएको तस्बिर र भिडिओ सार्वजनिक...