काठमाडौँ । कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिएको आरोपमा रोल्पाबाट दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङ्ग्री गाउँपालिका–७ का ११ र १७ वर्षका दुई नाबालक र २० वर्षीय सुन्दर परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुई...