close

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि लामिछानेका समर्थकले दूतावासकाे सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । दूतावासको फेसबुक पेज र एक्स ह्यान्डलमा क्रिकेट समर्थकले आक्रोश पोखेका हुन् ।  अमेरिका र वेस्ट इन्डिज...