close

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले आफूहरू काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का ‘साइबर ग्याङ’सँग नडराउने अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा बालेनको पक्षमा वकालत गर्ने प्रयोगकर्तालाई साइबर ग्याङको...