काठमाडौं । सामाजिक सञ्जालले १६ वर्षमुनीका बालबालिकालाई अकाउन्ट बनाउन अनुमति दिनुअघि अभिभावकको स्वीकृति लिनुपर्ने गरी नयाँ कानून बनाउन अष्ट्रेलियाले प्रस्ताव गरेको छ । प्रस्तावित कानूनमा यो प्रावधानको उल्लंघन गरे सामाजिक सञ्जाल कम्पनीलाई ७५ डलरसम्म जरिवाना लाग्ने व्यवस्थ...