काठमाडौं । हामी सन् २०२१ को अन्त्यतिर छौं । यतिबेला धेरै कम्पनीले यो वर्षमा हासिल भएका उपलब्धि सार्वजनिक गरिरहेका छन् । हालै एप्पलले एप स्टोरका उत्कृष्ट एपको सूची सार्वजनिक गरिसकेको छ । त्यस्तै गुगल प्ले स्टोरले पनि सन् २०२१ का उत्कृष्ट एप तथा गेमिङ एपको सूची सार्वजनिक...