close

काठमाडौं । फेसबुक म्यासेन्जरमा एउटा छुट्टै सेक्रेट फोल्डर हुन्छ । जसमा तपाईंले नहेरेका (अनरिड) म्यासेज भरिएका हुन्छन् । यो फोल्डर तपाईंले फेसबुकको डेस्कटप तथा मोबाइल भर्सन दुवैमा हेर्न सक्नुहुनेछ । तर यो फोल्डरको विषयमा धेरैलाई थाहा नहुन सक्छ । किनभने अधिकांश प्...