close

काठमाडौं । तपाईं पक्कै फेसबुक चलाउनुहुन्छ । तपाईंलाई आफ्नो फेसबुक प्रोफाइल कसले भिजिट गर्‍यो वा सर्च गर्‍यो भन्ने निकै ठूलो कौतुहलता हुनसक्छ । साथै प्रोफाइल सर्च गर्ने व्यक्ति को रहेछ भन्ने पनि जान्न मन लाग्छ होला । कतिपय थर्ड पार्टी एपले तपाईंलाई यो सुविधा दिने दावी...