काठमाडौं । पब्जी ग्लोबल च्याम्पियनशिप २०२१ आजबाट सुरु भएको छ । डिसेम्बर १९ सम्म चल्ने यो प्रतियोगितामा विश्वभरबाट ३२ वटा टोलीले सहभागिता जनाएका छन् । कोरियामा भइरहेको यो प्रतियोगिताको कूल पुरस्कार राशि २० लाख अमेरिकी डलर (२३ करोड रुपैयाँ) रहेको छ । गत वर्ष क...