close

काठमाडाैं ।  फेसबुकले तालिबान र त्यस समर्थित सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको छ । तालिबानलाई आतङ्कवादी संस्थाको रुपमा सूचीकृत गर्दै फेसबुकले यस्तो कदम चालेको हो । यससँगै तालिबानसँग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन फेसबुकले विज्ञहरूको समूह समेत बनाएको उ...