काठमाडौं । अब त यस्ता समय आइसक्यो, अनलाइनबाट नपाइने सेवा कमै होलान् । राइड बुक गर्ने, खाना अर्डर गर्नेदेखि लिएर कानुनी परामर्श लिने जस्ता काम अनलाइनबाटै पाउन सकिन्छ । कानुनी सेवाको कुरा गर्दा कोर्ट म्यारिज (अदालती विवाह) देखि सम्बन्ध विच्छेदसम्मका कानुनी सेवाहरू ...