close

काठमाडौं । एक नेपाली युवा डेभलपरले बनाएको मोबाइल एप करिब ७० लाख रुपैयाँमा बिक्री भएको छ । बर्दिया बाँसगढी-५ का कर्णबहादुर बुढा क्षेत्रीले बनाएकाे एन्ड्राेइड एप पिक अप लाइन्स - फ्लर्ट मेसेजेज् (Pickup Lines- Flirt Messages) हालै याे रकममा बिक्री भएकाे हाे ...