close

काठमाडौं । तिहारको छेकोमा राइड हेलिङ प्लेटफर्म इन्ड्राइभले तीन गुणासम्म भाडा बढाउँदा आफूहरूले भने मूल्य संरचनामा कुनै परिवर्तन नगरेको पठाओले जनाएको छ । चाडबाडमा राइड सेवा दिने कम्पनीले चर्को शुल्क लिएको सार्वजनिक टिप्पणी भएपछि पठाओले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण ...