close

काठमाडौं । जुम, स्ल्याक र माइक्रोसफ्ट टिमको फिचर समावेश भएको सफ्टवेयर एनिडन (anydone) सार्वजनिक भएको छ । मुख्य कार्यालय अमेरिकाको न्यूयोर्क राज्यमा रहेको यस प्लेटफर्ममा दुई नेपालीहरू दीपक मल्ल र अशोक कुमार पन्त सह-संस्थापकका रूपमा जोडिएका छन् । नेपालमा भने यस कम्...