close

काठमाडौं । आईफोन प्रयोगकर्ताका लागि नागरिक एपको नयाँ अपडेट आएको छ । सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एपबाट दिने उद्देश्यले ल्याइएको नागरिक एपलाई सरकारले डिजिटल नेपालको ‘गेम चेन्जर’ को रूपमा लिएको छ । हालै नागरिक एपले आईओएस भसर्न १.९.६ सार्वजनिक गरेको हो । नय...