close

काठमाडौं । आफ्नो मुद्रा युआनको डिजिटल संस्करणको परीक्षणमा चीनले उल्लेख्य सफलता हासिल गरेको छ । चीनले सांघाई नजिकको सुजो सहरमा डिजिटल मुद्राको सफल परीक्षण गरिएको घोषणा गरेको हो । यो सहरका १ लाख ८१ हजार नागरिकलाई ५५ युआन (एक हजार नेपाली रुपैयाँ) डिजिटल मुद्रा...