काठमाडौं । अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र ब्यारी 'बुच' विल्मोर अन्तरिक्षमा फसेको नौ महिनापछि आगामी १९ वा २० मार्चमा स्पेसएक्स क्याप्सुलमार्फत पृथ्वी फर्कने तयारीमा छन् । उनीहरू गत वर्ष ५ जुनमा केप क्यानेभेरल स्पेस फोर्सबाट आठ-दिने मिसनका लागि अन्तरिक्ष ...