close

काठमाडौं । हालै बजारमा आएको पिक्सेल ८ प्रोले सबैभन्दा उत्कृष्ट डिस्प्ले भएको फोनको उपाधि पाएको छ । डीएक्सओ मार्क (DXOMARK)काे एक परीक्षणमा गुगलको याे फ्यागशिप फोन डिस्प्ले पर्फर्मेन्समा उत्कृष्ट बनेको हो । यसका लागि टेस्टरहरूले अन्य ब्रान्डका...