काठमाडौं । आजकल एआई च्याटबटको लोकप्रियता बढ्दो छ । मानिसहरू आफ्ना दैनिक काममा यसको सहायता लिइरहेका छन् । विशेषगरी खोज, अनुसन्धान, पेशागत र शैक्षिक प्रयोजनमा च्याटबटको व्यापक प्रयोग भइरहेको हुन्छ । एआईको लोकप्रियतासँगै प्रयोगकर्ताले यसलाई नयाँ तरिकाले प्रयोग गर्न थाले...
