काठमाडौं । अमेरिकामा राष्ट्रपतिकाे चुनावी तयार हुन थालेसँगै गुगलले एआई प्रयोग गरी तयार पारिने विज्ञापनमा कडाइ गर्ने भएको छ । आउँदो मध्ये नोभेम्बरदेखि सक्रिय हुने यो नियम गुगलले अमेरिकी राष्ट्रपति चुनाव हुन ठीक वर्षअघि ल्याएको हो । गुगलले यसका लागि विज्...