close

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले ओपनएआई खरिद गर्ने आफ्नो प्रयास रोक्न सक्ने बताएका छन् । च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो वर्तमान गैरनाफामुखी संरचनालाई कायम राखेमा मस्कले खरिद प्रयास रोक्न सक्ने बताएका हुन् ।  ओपनएआईका सीईओ साम अल्टम्यानसँग मस्कको प्रतिस्...