काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी डिपसिक विकास गरेको एआई च्याटबटलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि ‘वेक-अप कल’ भनेका छन् । ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विश्वव्यापी रूपमा प्रभुत्व जमाउने दौडमा यो एउटा महत्त्वपूर्ण ...
